ठेक्का पट्टामा धेरै पप्पुहरुहरु छन्, धेरै पप्पु सरकारी ठेक्कामा (भिडियाे)

काठमाडौँ । विकास निर्माणको बाधक राजनीतिक तह र राजनीतिक नेतृत्व रहेको निर्माण क्षेत्रका ब्यवसायी तथा सरोकारवालाहरुले ब्यक्त गरेका छन ।

राजनीतिक र कर्मचारी तहमा इमान्दारिताको अभाव रहेको गुनासो सरोकारवालाको रहेको छ । मुलुकमा विकासको काम ढिला सुस्ती भएको छ । जुन रुपमा विकास हुनुपर्ने हो त्यसरी भएको छैन ।

उपत्यकाको रोडहरुबाट नै प्रस्ट हुन्छ की विकासले तिव्र गति लिन सकेको छैन । अधिकांस सडकहरु पिच भएपनि चाँडै भत्किनेक्रम जारीनै छ । बर्षामा हिलो र हिउँदोमा धुलो सडकमा हुने हुँदा मानव जीवन अश्वस्थ बन्दै गएको छ । बाकिँ भिडियाेमा हेर्नुहाेस्:

प्रतिक्रिया दिनुहोस्