भष्ट्राचार र स्रोत नखुलेको ५ खर्व रुपैयाँ बैंकमा आएन : दिपेन्द्रबहादुर क्षेत्री (भिडियो)

काठमाडौँ । बैंकहरुको व्याजदरको विष्यमा भद्र सहमति भएको छ । नेपालराष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुले व्याजदर घटाएका छन् । यस अघि १३ प्रतिशत रहेको व्याजदरमा अहिले १० प्रतिशतको हारहारीमा आएको छ ।

लगानी योग्य रकमको अभाग हुँदा एक अर्कोको निक्षेप तानातान गर्न ब्याजदर बढाएका थिए । गभर्नरको निर्देशनपछि व्याजदर घटेको विषयमा बैंकिङ क्षेत्रमा तरङ्ग आएको छ । मुलुकमा आम जनमानसले कस्तो किसिमको अर्थतन्त्र अपनाइरहेको छ भन्ने प्रसंग पनि चलिरहेको छ ।

नेपालराष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले भने , बैंकहरुले व्याजमा तलमाथि गरेको यो पहिलो चोटि नभएको र जहिले पनि तलमाथि हुन्छ उहाँहरुको हात माथि राखेर परिपर्तन हेन्छ । केन्द्रिय बैंकले व्याज नियन्त्रन नगर्ने र संकेत मात्र गर्ने गर्भनर क्षेत्री बताउँछन् ।

बैंकमा तरलता आउने बितिकै रकम बजारबाट लिन्छ र जव हटछ तव बजारलाई दिने गर्दा व्याजमा स्थीर रुपमा लान सकिन्छ भन्ने निती ल्याइएको थियो जुन निती हराएको र उक्त नितीलाई लाइट बालेर खोज्ने बेला आएको उनले बताए । बाँकि भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्