नेपालमा रेल पनि आउँछ, पानीजहाज पनि आउँछ : प्रा.डा. त्रिरत्न बज्राचार्य

काठमाडौँ । मुलुकको विकास र समृद्धिको आधार प्राविधिक शिक्षा हो ।

मुलुकले विकासको समृद्धि भनेको छ तर आधार र पूर्वआधारहरुको विकास हुन सकेको छैनन् । विकास र समृद्धिको लागि इन्जिनियर इमान्दार र जिम्मेवार हुनु पर्छ । नेपालमा रेल र पानीजहाज दुवै प्राविधिक रुपमा संभव छ ।

नेपाल इन्जिनियर्स एशोसियसनका प्रा.डा. त्रिरत्न बज्राचार्य, अध्यक्ष भन्छन् , “रेल पनि आउँछ, पानीजहाज पनि आउँछ।” बाँकि भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्