मुक्तिनाथ विकास बैंकद्वारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई नयाँ ध्यान कक्ष निर्माणका लागि रु १००,००० (एक लाख) सहयोग प्रदान गरेको छ ।

जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्