सिंहदरबारमा करोडौं सम्पत्तिको दुरुपयोग , मन्त्रीदेखि कर्मचारीको लापरबाही (भिडियाे)

काठमाडौँ । मन्त्रालयका मन्त्रीलाई नयाँ नयाँ गाडी चढ्न पाए पुग्छ । कर्मचारी पनि नयाँ गाडी किन्दा कमिशन आउने भएकाले यसको खेलमा छन् ।

सिंहदरबारभित्र हरेक मन्त्रालय अगाडी ६/७ वटा गाडी बेवारिसे अबस्थामा फालिएका छन् । करोडौ मूल्यका गाडीले कौडीको मूल्य पनि पाएको छैन । जनताले रगत ,पसिना बगाएर तिरेको करको व्यापक दुरुपयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्