तीन तस्वीरमा सिक्टा सिँचाइ आयोजनाको नहर

के, २९ असोज । बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएपनि पानी नछोडिएका कारण घाँस उम्रिएको सिक्टा सिँचाइ आयोजनाको नहर ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएपनि पानी नछोडिएका कारण वर्षे पानीमा निर्भर सिधनिया फाँटको धान ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा सम्पन्न बाँध ।

तस्वीरः राजाराम कार्की

प्रतिक्रिया दिनुहोस्