महिलाको घाँटी रेटेर हत्या,युवक प्रकाउ

वीरगञ्ज । बारामा युवकले एक महिलाको घाँटी रेटेर हत्या गरेका छन् ।

युवकले आफ्नो बाबुसँग महिलाले अनैतिक सम्बन्ध राखेपछि घाँटी रेटेर हत्या गरेका हुन् । रबिन महतो धानुकले सियापती देवी धोविनको हत्या गरेको प्रहरीले बाताए । देवी धोविनको हत्या गरेको अभियोगमा धानुक प्रकाउ परेका छन्। प्रहरीले उनलाई लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार रविनले सियापतिको हत्या गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्