कपालको विषयमा बोलिन नम्रता , चलचित्र प्रसादको गीत ‘बनकी चरी’सार्वजनिक ( भिडियो)

काठमाडौँ । चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ आइतबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरेको छ ।

गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्द र वि. पाण्डेको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेत र मोडल अन्जली अधिकारी गीतमा फिचर्ड भएका छन् ।

थप भिडियो हेनुहोस ( भिडियो)

प्रतिक्रिया दिनुहोस्