कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता

कैलाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

तीन जना पौडिएर निस्केका हुन् । इलाका प्रहरी कार्यालयका अनुसार सोमबार साँझ भएको डुंगा दुर्घटनामा सवार ५ जना सवार थिए। बेपत्ता मध्ये एक जनाको परिचय खुलेको प्रहरीले बताए। दाङको तुल्सीपुरका पुरुषोत्तम चौधरी बेपत्ता भएका प्रहरीले जानकारी दिए ।

स्थानीयले डुंगा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्