न्यूज २४ कर्मी घिमिरे सम्मानित

धनकुटा, २७ माघ । धनकुटास्थित न्यूज २४ टेलिभिजनका टिभी जर्नलिष्ट विकास घिमिरे सम्मानित भएका छन् । घिमिरेलाई धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सले सम्मान गरेको हो ।

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सको २० औ बार्षिकोत्सवको अवसरमा टिभी जर्नलिष्ट घिमिरेलाई पत्रकारिताको माध्यमबाट धनकुटाको हरेक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको इन्स्टिच्यूटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्