महिला रेस्लरहरुको महाभिडन्त ( भिडियो )

काठमाडौँ । नेपाल महिला रेस्लिङ फाउन्डेसनले २०७५ सालको बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसर पादै शनिबार राजधानिमा रेस्लिङ खेल प्रर्दशन गरेको छ ।

आसोज २७गते फाउण्डेशनको कार्यलयमा प्रस्तुत भिडन्त हेर्न हेर्न विभिन्न क्षेत्रबाट करिव तीनसँय भन्दा बढि मानुभावहरुको उपस्थिति थियो । नेपालमा पहिलो पटक स्थापना गरिएको नेपाल महिला रेस्लिङ फाउण्डेशनमा अस्मिता सुनार (जुरेलि) ,भगवति खडका ( युनिका) , डेनिका राई,भगवति माझी , बिद्या गुरुङ, ज्योति प्रोखरेल र संगीता गुरुङको रेस्लिङ प्रर्दशन थियो ।

थप भिडियोमा हेर्नुहोस ( भिडियो )

प्रतिक्रिया दिनुहोस्