सार्वजनिक सवारीले बढी भाडा लिई ठगी गरेको छ ? के तपाईले उजुरी गर्नुभयो ? (भिडियो)

काठमाडौं, ३० असोज । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेको समयमा सार्वजनिक सवारीहरुले बढी भाडा असुल्ने गरेका छन् । सवारी चालकले दोब्बरसम्म भाडा असुल्ने गरेका पाइएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, रुट परमिट नभएका र मादकपदार्थ सेवन गरेर सवारी चलाउने लगाएतलाई कारबाही गरिएदैको आएको छ ।

यसै विषयमा न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुराकानी गर्ने क्रममा यातायात ब्यवस्था बिभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले यात्रु आफै यात्रु आफै पनि सचेत नहुदाँ ठगिएको पाइएको बताएका छन् । त्यस्तै तथा ट्याक्सीले बढी भाडा लिई ठगी गरे पनि यात्रुहरुले उजुरी नगरेको उनको भनाई छ ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्