राष्ट्रपति भण्डारीसमक्ष न्यायाधीश जोशीद्वारा लिखित राजीनामा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायाधीश जोशीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम आफ्नो पदबाट लिखित राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्