मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

सुनसरी । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको इटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबिन वितरण गरेको छ ।

इटहरी बजार वरिपरिको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय,ईटहरीमा डस्टबिन वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्