भुवन श्रेष्ठको अभिनयमा ‘ओई नक्कली’ (भिडियो)

काठमाडौं) । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।

प्रेमदिवसको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ ,अभि सुनारको अभिनय रहेको छ ।

बवुल गिरीको शब्द तथा संगीत रहेको गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् ।

म्युजिक भिडियोमा रोहित शर्माको छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्