दशैंमा अखाद्य बस्तुबाट कसरी जोगिने स्वस्थ रहन के गर्ने ? (भिडियो)

काठमाडौँ । दशैंमा माछा मासु बढी खाने गर्छौँ । यसले स्वास्थमा गम्भीर असर पारेको हुन्छ ।

अधिकांश खानेकुरा हामी बजारबाट खरिद गर्छौं, जसको शुद्धताप्रति ढुक्क हुन सकिदैन । कतिपय खाद्य पदार्थ मिसावटयुक्त हुन्छ । यसरी मिसावट भएको खानेकुराको गुणवक्ता कम हुने मात्र होइन, हानिकारक पनि हुन्छ ।

खासगरी अखाद्य तत्व मिश्रण गरिएको खानेकुराले शरीरमा विभिन्न किसिमको बिकार पैदा गर्छ । बाँकी भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्