मनोरञ्जन

फिल्म ‘लभ स्टेशन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेकाे फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् । गोविन्द शाही, क्रिशु

अभिनेता प्रभाषलाई युवती फ्यानको थप्पड ! वास्तविकता के हो ?

काठमाडौं । ‘बाहुबली’को ठूलो सफलतापछि यसै वर्षको १५ अगष्टको अवसरमा अभिनेता प्रभाषको फिल्म ‘साहो’ दर्शकमाझ रिलिजमा आउँदै छ । एक्शनले भरिपूर्ण प्रभाषको यो फिल्म फ्यानहरुको पर्खाईको फिल्म बनेको छ ।

फिल्म ‘हेल्लो जिन्दगी’ मा भित्रिन् श्वेता खड्का

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले फिल्म ‘हेल्लो जिन्दगी’ साइन गरेकी छन् । यो फिल्मलाई निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्नेछन्। श्वेताले ‘कान्छी’ फिल्म पछि नयाँ फिल्म ‘हेल्लो जिन्दगी’मा हात हालेकी

कसले गर्ने मैथिली हस्तकलाको सम्वर्धन ?

घनश्याम मिश्र, जनकपुरधाम । मैथिली चित्रकलालार्इ अझ प्रभावकारी बानाउँन स्थानीय स्तरदेखि नै संरक्षण र सम्बर्धन गर्न गराउन जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड़ दिएका छन् । वरिष्ठदेखि कनिष्ठ कलाकारहरुको जमघटमा

धनुषामा प्रियंका–आयुष्मानले गरे महिलामैत्री शौचालय हस्तान्तरण

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको संयुक्त नाममा निर्मित आयंका फाउण्डेशनले धनुषामा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।आयंका फाउण्डेशनले आफ्नो पहिलो सेवाको थालनी स्वरुप

नयाँ रिलेसनशीपलाई लिएर उत्सुक कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत नयाँ रिलेसनशीपलाई लिएर उत्सुक छिन् । पछिल्लो समय ऋतिक रोशनसँगको प्रेम सम्बन्ध र त्यसले सार्बजनिक रुपमा ल्याएको विवादपछि सिंगल रहेकी कंगनाले आफ्नो जीवनमा कसैको

आकाश र आँचल फिचर्ड गीत ”समय आएपछि”(भिडियाे)

काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचर्ड गीत ”समय आएपछि” युट्युवमा आएको छ । यो गीतमा प्रमोद खरेलले स्वर दिएका छन् । गीतमा श्रेष्ठ र शर्मासँगै रश्मि

रणवीरको ‘सिम्बा’को रिकर्डलाई तोड्दै विक्की कौशलको ‘उरी’, ८ औं सातामा आइपुग्दा कति कमायो ?

एजेन्सी । गत ११ जनवरीबाट दर्शकमाझ रिलिजमा आएको आदित्य धर निर्देशित फिल्म ‘उरी’ ८ औं सातामा प्रदर्शनरत छ । यो फिल्मले बक्स अफिसमा अझैं पनि राम्रो कमाई गरिरहेको छ ।

१४ वर्षपछि दर्शक तथा स्रोतामाझ पुनरागमन गर्दै ‘सिजन्स ब्याण्ड’

काठमाडौं । ‘सिजन्स ब्याण्ड’ले लामो समयपछि दर्शक तथा स्रोतामाझ पुनरागमन गरेको छ। कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक यो समुह २०६१ सालमा आफ्नो तेस्रो

फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘साइँली’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको लेखन र निर्देशन रामबाबु गुरुङले गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्मको छायांकन शैलेन्द्र