मनोरञ्जन

दाङ जिल्ला स्तरिय वडी विल्डिङ च्याम्पियनशीप हुने

सुरेश श्रेष्ठ, तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुरमा प्रथम जिल्ला स्तरिय वडी विल्डिङ च्याम्पियनशीप (मिस्टर दाङ) हुने भएको छ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस

छाउपडीमा आगो लागेर जलेकी धना र तुलसिंह ल्याए ‘बधाई’ (भिडियोसहित)

काठमाडौं । छाउपडीमा आगो लागेर जलेकी धना परियार र तुलसिंह रनपछाईको आवाजमा नयाँ लोकदोहोरी गीत ‘बधाई’ सार्वजनिक भएको छ । कीर्तपुर अस्पतालमा उपचार गराइरहेकी धनाले शिव दर्शन फिल्मस् प्रा.लि.की प्रवन्ध

‘मेरो एउटा साथी छ’ सिक्वेल बन्दै , धिरज मगर भित्रिने

काठमाडौँ । फिल्म ‘मेरो एउटा साथी छ’ काे सिक्वेल बन्ने भएको छ । यसमा अभिनेता धिरज मगर भित्रिने भएको छ । ‘मेरो एउटा साथी छ’ सिक्वेललाई निर्देशन भने दिनेश राउतले

सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न

काठमाडौं, १४ फागुन । बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा विशेष कार्यक्रम

‘मोङो डोङा–२’ को ‘घाटपूजा मेला’ रिलिज (भिडियो)

काठमाडौं । माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज गरिएको छ । फिल्मको निर्माण पक्षले ‘घाटपूजा मेला’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरेका हुन् । सरला माझीको शब्द

प्रियंका र आयुशमान स्वच्छ वातावरण अभियन्ताको रुपमा नियुक्त

काठमाडौं । नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ

गोधुली साझामा’ लिएर आए टंक र प्रविशा

काठमाडौं । गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको ‘गोधुली साझामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतको भिडियोमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयमको अभिनय रहेको

यस्तो बनेर आयो ‘साइनो’को ‘मायालुलाई जात्रैमा भेटियो’ (भिडियो)

काठमाडौं । फिल्म ‘साइनो’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’ गीतको भिडियो सार्वजनिक गरिएको हो । चेतन कार्कीको शब्द तथा बसन्त सापकोटाको संगीतमा गीतलाई

‘शुभ लभ’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  युवा ज्योतिषी हरिहर अधिकारी र क्रिस्टिन पौडेल मुख्य भूमिकामा रहेका फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । अधिकारी र

अजय देवगन र काजोलकाे सम्बन्ध

काठमाडौँ । बलिउडका कलाकार अजय देवगन र काजोल ५ वर्ष सम्मको डेटपछि विवाह बन्धनमा बाधिएका थिए । सन १९९९ को २४ फेबु्रवरीमा विवाह भएको उनीहरुको आज एनिभर्सरी परेको छ ।