कारोबार

कमिशन दोब्बर बढाउन माग गर्दै एलपी ग्यास उद्योगी

काठमाडौं । खाना पकाउने ग्यास उद्योगीहरु कमिसन दोब्बर बनाउनुपर्ने सहितका १० बुँदे माग तेर्साउँदै विरोधमा उत्रिएका छन् । उनीहरुले विरोध स्वरुप ग्यासको कृत्रिम अभाव समेत सृजना गरेका छन् । नेपाल

सरकारद्वारा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा, ६ महिनामा २८ प्रतिशत मात्रै बजेट खर्च

काठमाडौं । सरकारले उच्च आर्थिक बृद्धिका लागि आधारशिला तयार भइरहेको दावी गरेको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता विस्तार, पर्यटकको

ग्यास बिक्रीवितरण नराेक्न व्यवसायीलाई निगमकाे अग्राह

काठमाडौं । ग्यास व्यवसायीहरुको माग चाँडै सम्बोधन हुने भएको छ । नेपाल आयल निगमले व्यवसायीलाई ग्यास विक्रीवितरणको कामलाई निरन्तरता दिन अग्राह गरेको छ । एलपी व्यवसायीहरुको माग सम्बोधनका लागि अधिकार

बैंक सञ्चालक र उद्योगीलाई छुट्याउनेगरी बाफियामा संसोधन गर्ने तयारी

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर र तरलताको समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक बाफियामा संसोधन गर्ने तयारी गरेको छ ।

सदुपयोग हुन सकेन प्रदुषण नियन्त्रण शुल्क !

काठमाडौं । नेपाल आयल निगमले उठाउँदै आएको प्रदुषण नियन्त्रण शुल्क सदुपयोग हुन सकेको छैन । प्रदुषण नियन्त्रण शुल्क सम्बन्धित क्षेत्रमा खर्च गर्नका लागि कोष स्थापना हुन नसक्दा रकम सदुपयोग नभएको

शिवरात्रीकाे दिन १० रुटमा गाडी चलाउन नपाइने

काठमाडौँ । महाशिवरात्रीको समय गौशाला क्षेत्रमा गाडी चलाउन नदिने भएको छ । महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशालाको १० रुटमा सोमबार बिहानदेखि गाडी चलाउन नपाइने भएको छ ।महाशिवरात्रीको दिन पशुपति क्षेत्रका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुन शुक्रबारको तुलनामा ५ सय रुपैयाँले घटेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको

घट्दो अवस्थामा नेप्से परिसूचक, कारोबार रकम प्रभावित

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्से घटेको छ । लामो समय देखि घट्दो क्रममा रहेको बजारमा आइतबार पनि शेयरको माग भन्दा विक्रीचाप उच्च भएकाले परिसूचक घटेको हो । शेयर बजारमा

हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बृद्धि

काठमाडौं । हाते ऊनी सामग्रीको निर्यात ११ प्रतिशतले बढेको छ । गतवर्ष १ अर्ब ५९ करोड रुपैयाँको सामान निर्यात भएको हो । हाते ऊनका उत्पादनका सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि

उदयपुरमा उद्यमीलाई दिइएको सामाग्री गुणस्तरहिन

विश्वराज तामाङ उदयपुर । उदयपुरका उद्यमीले घरेलु तथा साना उद्योग विकास समितिले उपलव्ध गराएको प्राविधिक सामाग्री फिर्ता गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा वितरण गरेको प्रविधि गुणस्तरहिन रहेको उद्यमीहरुको