राजनीति

समाजिक सञ्जाल बन्द गरिने हल्लाको सरकारद्वारा खण्डन, गलत सूचना दिनेलाई कारवाहीकाे प्रक्रिया सुरु

काठमाडाैं । सरकारले फेसबुक तथा ट्वीटरलगायतका समाजिक सञ्जाल बन्द गरिने भन्ने हल्लाको खण्डन गरेको छ । केही दिन यता विभिन्न समाजिक सञ्जालमा सरकारले फेसबुक तथा ट्वीटर बन्द गर्न लागेको भन्दै

काठमाडौं । गत फागुनदेखि असारसम्मको तलब राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफ्नो स्वकीय सचिवको तलब कीर्ते हस्ताक्षर गरी बुझेको उनका पीएले दाबी गरेका छन् । सांसद

नीति अनुसन्धान परिषद्को प्रभावकारीतामा प्रश्न उठ्दै

काठमाडौं । सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि गठन गरिएको नीति अनुसन्धान परिषद् थिंकट्यांक प्रभावकारी बन्न सकेको छैन । सुरुमा थिंकट्यांक गठन सरकारको सकारात्मक कामका रुपमा लिइएको थियो । तर, अहिले

वृद्धभत्ता दिलाएका भरतमोहन अधिकारीको निधनले नागरिक स्तब्ध

अलबिदा भरतमोहन अधिकारी लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका नेपाली कम्युनिष्ट प्रखर नेता भरतमोहन अधिकारीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ह्याम्स अस्पताललमा उपचाररत अधिकारीको शनिबार राति साडे नौ बजे निधन

प्रदेश सभाको अर्को बैठक फागुन २६ गते बस्ने

विराटनगर, १९ फागुन । एक नम्बर प्रदेश सभा फागुन १५ गते ताप्लेजुङको सिस्ने खोलाको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । हिजो राती उपचारको क्रममा निधन

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा पूर्वउपप्रधानमन्त्री तथा (नेकपा)का नेता अधिकारीको निधनप्रति शोक व्यक्त

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले शोक वक्तव्यमार्फत शनिबार राती

नेता भरतमोहन अधिकारीको राजकिय सम्मानका साथ अन्त्येष्टि

पूर्वअर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीको अन्त्येष्टि गरिएको छ । नेता अधिकारीको राजकिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । शनिवार राति उपचारका क्रममा निधन हुनुभएका अधिकारीको पार्थिव शरीरलाई

सभापति देउवा भन्छन्- ‘प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्छ’

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्ने बताएका छन् । जनकपुर साहित्य(कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन जनकपुर पुगेको अवसरमा

पर्यटनमन्त्री र पूर्व अर्थमन्त्रीको संयुक्त शोकसभा गर्ने नेकपा सचिवलायको निर्णय

काठमाडाै‌ । नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा आज पार्टीको झण्डा आधा झुकाउने र तीन दिन पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको