समाज

अब अर्काको नाममा रहेकाे सिमकार्ड प्रयोग गर्न नपाइने, अपराध बढेकाे भन्दै नियन्त्रण

काठमाडौं । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न

‘हेभिवेट’ नेतृत्वले हाँकेको स्वास्थ्य मन्त्रालय लथालिङ्ग, परिणाम पनि कमजोर

काठमाडौं । सरकारले एक वर्ष पूरा गर्दा सबैभन्दा परिणाम दिन नसकेको मन्त्रालय हो–स्वास्थ्य । सचिवको रस्साकस्सी र चिकित्सकको आन्दोलनले मात्र होइन नीतिगत निर्णयका हिसावले पनि पनि यो मन्त्रालयले उल्लेखनीय उपलब्धी

महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा, पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै संख्यामा सादा

अश्वमेध गायत्री महायज्ञ सुरु

पर्सा । वीरगञ्जमा आजदेखि अश्वमेध गायत्री महायज्ञ सुरु भएको छ । चार दिनसम्म चल्ने महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएपनि मौसम खरावीका कारण अनुपस्थित हुन नसकेपछि अखिल विश्व

वृद्धभत्ता दिलाएका भरतमोहन अधिकारीको निधनले नागरिक स्तब्ध

अलबिदा भरतमोहन अधिकारी लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका नेपाली कम्युनिष्ट प्रखर नेता भरतमोहन अधिकारीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ह्याम्स अस्पताललमा उपचाररत अधिकारीको शनिबार राति साडे नौ बजे निधन

सदुपयोग हुन सकेन प्रदुषण नियन्त्रण शुल्क !

काठमाडौं । नेपाल आयल निगमले उठाउँदै आएको प्रदुषण नियन्त्रण शुल्क सदुपयोग हुन सकेको छैन । प्रदुषण नियन्त्रण शुल्क सम्बन्धित क्षेत्रमा खर्च गर्नका लागि कोष स्थापना हुन नसक्दा रकम सदुपयोग नभएको

डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा

राम गोपाल तमख, भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा गरिएको छ । महाशिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु–सन्तलाई श्रेणीमा वर्गीकरण गरी दक्षिणा दिइने डोलेश्वर महादेव संरक्षण

‘पहिला देश अनि बिदेश’ भन्ने नाराका साथ पर्यटन मेला हुँदै

काठमाडौं । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ । आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे

छतिवनमा साहित्यिक कार्यशाला र प्रशिक्षण

मकवानपूर । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा झरना साहित्यिक परिवार मकवानपुरद्वारा बालसाहित्यसम्बन्धी कार्यशाला गोष्ठी र काव्य प्रशिक्षण कार्यक्रम आइतबार बकैया गाउँपालिकास्थित महेन्द्र मावि, छतिवनमा आयोजना गरिएको छ । वरिष्ठ साहित्यकार प्रा.

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा आर्थिक अनियमिता भएको प्रतिवेदन सार्वजनिक

राजु कोइराला, सुर्खेत, १९ फागुन । गत बैशाखमा कर्णाली सरकारले सुुरु गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मा आर्थिक अनियमितता गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा