खेल

डीपीएलको एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडद्वारा रुपन्देहीमाथि १ रनको रोमाञ्चक जित

हरिशजङ्ग क्षेत्री, कैलाली । सिवाइसी अत्तरिया धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो सिजनको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडद्वारा रुपन्देही १ रनले पराजित भएको छ । बिहीबार भएको रोमाञ्चक खेलमा

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक

काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रारम्भीक खेल तालिका सार्वजनिक गरिएको छ । चुनावका कारण बीसीसीआईले दुई साताका लागि मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल तालिका

विक्रमले जिते ‘कायक स्लालोम’ उपाधि

चितवन । चितवनका विक्रम गुरुङ्ग सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा बुधबार विजेता भएका छन् । नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा मंगलबार देखि धादिङ्गको फिस्लिङ्ग त्रिसुली नदीमा भएको प्रतियोगितामा विक्रमले

मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताः सिन्धु क्वाटरफाइनलमा

काठमाडौं । सिन्धु स्पोर्ट्स प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिन्धुले बनेपा ब्वाइजलाई २–१ गोलले पराजित ग¥यो । सिन्धुका विष्णु रोका ‘म्यान अफ

चौथो अर्किड कप: एजीएम र मानाङ्क क्वाटरफाइनलमा

काठमाडौं, फागुन ८ । अभिषेक ज्ञान मन्दिर (एजीएम) र मानाङ्क चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एजीएमले कौतिल्यलाई २–१ गोलले

तोकिएको समय भन्दा तीन दिनपछि हुने भयो माईभ्याली गोल्डकप

विनय तिम्सिना, इलाम, ८ फागुन । इलामको वहुप्रतिष्ठित गोल्डकप माइभ्याली गोल्डकप पहिला तोकिएको समय भन्दा तीन दिन पछिबाट हुने भएको छ । माइभ्याली गोल्डकप फागुन २७ गते देखि चैत ५

काठमाडौंलाई ४१ रनले पराजित गर्दै सिवाइसी अत्तरिया डिपिएल तेस्रो संस्करणको फाइनलमा

कैलाली । सिवाइसी अत्तरिया धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणकाे फाइनलमा पुगेको छ। बुधबार काठमाडौं गोल्डेन्सलाई प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको पहिलो क्वालिफायर खेलमा ४१

धनगढी प्रिमियर लिग–३ः अत्तरियाद्वारा काठमाडौं ७ विकेटले पराजित

हरिशजङ्ग क्षेत्री, कैलाली । धनगढी प्रिमियर लिग डीपिएलको तेस्रो सिजनको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाद्वारा काठमाडौं गोल्डेन्स ७ विकेटले पराजित भएको छ । मंगलबार प्रदेश सातको अस्थाई राजधानी धनगढी स्थित

एफए कप: चेल्सीको मैदानमा जित्दै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । एफए कपअन्तर्गत सोमबार चेल्सीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको ३१ हौं मिनेटमा पल पोग्बाको क्रसमा आन्देर

टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल आज मलेसियासँग भिड्ने

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट अन्तर्गत आज हुने खेलमा नेपाल मलेसियासँग भिड्ने भएको छ । यो खेल नेपाली समय अनुसार विहान पौने नौ बजेबाट सुरू हुनेछ